२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपा अध्यक्षमा कमल थापालाई निर्विरोध गर्नेवारे नेताहरुवीच सहमति

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आशन्न महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष कमल थापालाई निर्विरोध निर्वाचित गर्नेबारे चार नेताबीच सहमति भएको छ ।

पार्टीका वर्तमान अध्यक्ष थापा, वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द, पशुपति शमशेर जबरा, डा प्रकाशचन्द्र लोहनीबीच अध्यक्ष पदमा थापालाई निर्विरोध निर्वाचित गर्नेबारे सहमति भएको पार्टीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चार नेताहरूले सहमतिको आदर्शलाई प्राप्त गर्ने सन्दर्भमा पार्टी विधानमा ‘नीति निर्धारण तथा निर्देशन समिति’ को व्यवस्था गर्ने निर्णयसमेत गरेका छन् । “एकता महाधिवेशनलाई पार्टीका लाखौँ कार्यकर्ता, सहयोगी तथा शुभ चिन्तकको चाहना र भावनालाई सम्मान गर्दै सहमतिका आधारमा महाधिवेशन सम्पन्न गर्न हामी प्रतिबद्ध छौँ”– विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी पार्टीको नीति एवम् भावी कार्यदिशासम्बन्धी राजनीतिक कार्यपत्र, पार्टीको आर्थिक नीति एवम् कार्य योजना तथा विधानलाई केन्द्रीय कार्यसम्पादन समितिबाट सर्वसम्मत रूपमा तयार गरिने भएको छ । राप्रपाको प्रथम एकता महाधिवेशन फागुन ६ गतेदेखि राजधानीमा सुरु हुँदैछ । रासस

प्रतिक्रिया दिनुहोस