२ चैत्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्याम्पस प्रमुखको कोठामा तालाबन्दी

अ+ अ-

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ काठमाडौँ शाखाले उमेरको हदबन्दी तोकेर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्न लागेकोको विरुद्धमा सोमबार उपत्यकाका अधिकांश क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

नेविसङ्घ काठमाडौँ शाखाका अध्यक्ष मनोज वैद्यको नेतृत्वमा गएको टोलीले उपत्यकाका पशुपति, सरस्वती, पब्लिक युथ, त्रिचन्द्र, पाटन, शङ्करदेव, मीनभवन लगायतका एक दर्जनभन्दा बढी क्याम्पसका क्याम्पस प्रमुखको कोठामा तालाबन्दी गरेको हो ।

अध्यक्ष वैद्यले लामो समयदेखि स्ववियु निर्वाचन हुने आशमा बसेका विद्यार्थीको भावनालाई त्रिभुवन विश्वविद्यालयले बेवास्ता गरेर निर्वाचनको कार्यतालिका निकालेको विरोधमा आफूहरु तालाबन्दी गर्न बाध्य भएको बताए ।

उनले भने, “२८ वर्ष काटेका व्यक्ति विद्यार्थी हुन नपाउने ।” नेविसङ्घ केन्द्रीय समितिले विद्यार्थीको उमेर हदलाई कुल्चेर अगाडि बढेमा या त्रिभुवन विश्वविद्यालयले बेवास्था गरेमा नेविसङ्घ केन्द्रीय कार्यालय र त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकक्षमा समेत घेराउ गर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस