२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई सपेरा पक्राउ

अ+ अ-

झापा । घर–घरमा आउने सपेराको क्षणिक आश्वासनमा परेर कतै तपाई ठगिनु भएको त छैन । सर्प नचाउँदै आउने सपेराले तपाइलाई ठग्न सक्छन् होस् गर्नुहोस् ।

बिर्तामोड–१ स्थित देवी पञ्चकञ्या प्लटिङमा यसरी सर्प नचाउँदै आउने सपेराले सर्वसाधारण ठगेपछि स्थानीयवासीले दुई जना सपेरा पक्राउ गरी आइतबार प्रहरीलाई बुझाएका छन् ।

विगत केही दिनदेखि बिर्तामोड आसपासमा सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पारेर ठगी गर्दै आएका भारतको नजवगड दिल्ली निवासी २९ वर्षीय बुधु नाथ र सोही ठाउँका ३२ वर्षीय शोकवीर नाथ जोगी बाबालाई स्थानीयवासीले पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् ।

उनीहरुले स्थानीय शोभा कँडेललाई रुद्राक्ष देखाएर ठगी गर्दा गर्दै स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएको बताइएको छ । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए ।

उनीहरुका साथबाट प्रहरीले रुद्राक्ष, सर्पका सामान बरामद गरेको छ । प्रहरीका अनुसार आफूसँग भएको एकमुखे रुद्राक्षले राम्रो गर्ने र एक हजार दिए उक्त रुद्राक्ष दिने भन्दै सर्वसाधारणलाई उनीहरुले ठगी गर्दै आएका थिए । रासस

प्रतिक्रिया दिनुहोस