१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्कुसबाट मनग्य आम्दानी

अ+ अ-

इलाम । स्कुस बिक्री गरेर पूर्वी इलामका श्रीअन्तु तथा समालबुङ गाविसका बासिन्दाले लाखौँ रूपैयाँ आम्दानी गरेका छन् ।

स्कुसबाट एउटै कृषकले दुई लाखदेखि तीन लाखसम्म आम्दानी गर्ने गरेका छन् । श्रीअन्तु गाविस–२ का गीता घिमिरेले यस वर्ष स्कुस प्रतिमन २५० देखि ३०० सम्ममा बिक्री गरेको बताउँछन्र । “गाउँमा किसानले एउटै याममा दुई लाख ५० हजारदेखि तीन लाखको स्कुस बेच्ने गरेका छन्,” उनले भने।

श्रीअन्तु र समालबुङमा उत्पादित स्कुसको बजार भारतको मिरिक, दार्जिलिङ र सिलिगुडी हो । नेपालको फिक्कल, इलाम र विर्तामोडमा समेत स्कुस बिक्री हुन्छ । यहाँ नेपाली र भारतीय दुवैतिरका व्यापारी गाउँगाउँमै पुगेर पनि स्कुस खरिद गर्ने गर्छन् । त्यसका अलावा कृषक आफैँले बजारसम्म पु¥याएर पनि बिक्री गर्ने गरेका छन् ।

भारततिर जाने स्कुस कृषक वा व्यापारीले मेची खोलासम्म घोडा वा गाडीमा पु¥याउने गरेका छन् । त्यहाँबाट ठूला गाडीमा भारतीय बजारसम्म व्यापारीले लाने गरेका समालबुङ–१ का नारद खड्काले बताए । किसानले उत्पादन गरेको स्कुस घरबाटै प्रतिमन २५० देखि ४०० सम्ममा बिक्री गर्ने गरेका छन् ।

श्रीअन्तु र समालबुङमा मात्रै स्कुसबाट वार्षिक करोडौँ रुपैयाँ भित्रिने गरेको छ । यहाँबाट भारत र नेपालका बजारमा करिब दुई लाख मनभन्दा बढी स्कुस जाने गरेको छ । स्कुसलाई बाँसको मचान बनाइदिए पुग्ने र गोडमेल तथा थप हेरचाहको झन्झट नहुने हुँदा स्कुस उत्पादनमा कृषकको आकर्षण बढ्दो छ ।

अन्तु समालबुङ क्षेत्र चिसो भएको हुँदा बेलाबेला मलखाद लगाएर पुग्दो मचान दिए फल टिप्न मात्र गए हुने स्कुसको बजार पनि सहज भएकाले कृषक यसको उत्पादनबाट सन्तुष्ट छन् । श्रीअन्तु समालबुङ जस्तै पूर्वी इलामका सूर्योदय नगरपालिकासहित गोदक, कोल्बुङ, जिर्मले, पशुपतिनगर गाविसमा स्कुस अत्यधिक उत्पादन हुन्छ । रासस

प्रतिक्रिया दिनुहोस