२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४५ करोडको एफपीओ जारी गर्दै एभरेष्ट बैंक

अ+ अ-

२३ साउन, काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षभित्रै ४५ करोड रुपैयाँ बराबरको र्फदर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने भएको छ । बैंकले चुक्ता पुँजी बढाउनका लागि पि्रमियम मुल्यमा एफपीओ जारी गर्न लागेको हो ।

बैंकले पुँजी वृद्धि योजना सार्वजानिक गर्दै २ अर्ब रुपैयाँ मर्जरबाट, ४५ करोड रुपैयाँ एफपीओबाट र फ्रि रिजर्भमा रहेको २ र्अ ७७ करोड रुपैयाँलाई पुँजीकरण गर्दै ०७४ असार मसान्तसम्ममा राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्‍याउने जनाएको छ ।

गत आर्थिक वर्षको मौदि्रक नीतिमार्फत् राष्ट्र बैंकले वाणिज्य बैंकहरुको न्यूनतम् चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने घोषणा गरेको थियो । हाल बैंकको पुँजी २ अर्ब ७६ करोड रुपैयाँ छ ।

त्यसैगरी, बैंकले चार वटा वाणिज्य बैंकसँग मर्जरका लागि कुराकानी भइरहेको जनाएको छ । त्यसमध्ये एउटासँग मर्ज गर्ने जनाएको छ । तर, मर्जरको लागि कुराकानी भईरहेका बैंकहरुको नाम भने खुलाएको छैन ।

बैंकले ४ करोड रुपैयाँको अग्राधिकार सेयरलाई साधारण सेयरमा रुपान्तरण गरी त्यसबाट ४ करोड रुपैयाँ सेयर पुँजी थप्ने बैंकको योजना छ ।

बैंकको स्वतन्त्र सञ्चित कोषमा भएको २ अर्ब ७७ अर्ब रुपैयाँ चुक्ता पुँजीमा पुँजीकरण गर्नु भनेको आवश्यक पर्ने पुँजीका लागि स्वतन्त्र रिजर्भमा रहेको पुँजीबाट बोनस सेयर जारी गर्नु हो । जसअनुसार यो बैंकले चालु आर्थिक वर्षमा ४० प्रतिशतसम्म बोन सेयर दिने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस