पूर्ण उडान आयु पूरा गरेपछि बुद्ध एयरको एटीआर-७२ ‘९एन-एजेओ’ सेवामुक्त
काठमाडौँ । बुद्ध एयरले पूर्ण उडान क्षमता पूरा गरेको आफ्नो एटीआर-७२ विमान ‘९एन-एजेओ’ लाई औपचारिक रूपमा सेवामुक्त गरेको छ। कम्पनीले उक्त जहाजलाई नियमित व्यावसायिक उडानबाट हटाउँदै बिदाइ गरिएको जनाएको छ।...