नेपाली सेनाका विभिन्न तालिम केन्द्रमा सैन्य आधार तालिम सम्पन्न, २,४७१ जना दीक्षित
काठमाडौँ । नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालन गरिएको सैन्य आधार तालिम सम्पन्न भएको छ। कठिन परिस्थितिमा कर्तव्य निर्वाह गर्न सक्षम, अनुशासित र दक्ष सैनिक जनशक्ति तयार गर्ने...