भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी (फोटो फिचर)
काठमाडौँ। भृकुटीमण्डपमा रहेको ह्वील चेयर गोदाममा आगलागी भएको छ । अहिले उक्त गोदाम भएको आगलागी नियन्त्रणमा आइसकेकाे छ । आगो निभाउन सुरक्षाकर्मीसहित काठमाडौँ र ललितपुर महानगरपालिकाका अग्नि नियन्त्रकसमेत खटिएका थिए...