एसिया कप ह्वील चेयर क्रिकेट : नेपाल दोस्रो खेलमा पनि पराजित
काठमाडौं । एसिया कप ह्वील चियर ट्वान्टी-ट्वान्टी क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित नेपाल बिहिबार भएको दोस्रो खेलमा बंगलादेशसँग ८ विकेटले पराजित...