सौदामिनीको ‘ह्येर माउन्टेन्स् स्टुड टल’ उपन्यास विमोचित
काठमाडौं । लेखिका सौदामिनी शर्माको पहिलो कृति अङ्ग्रेजी भाषाको ‘ह्येर माउन्टेन्स् स्टुड टल’ उपन्यासको आज विमोचन गरिएको छ । ‘बुक्स राइटिङ नेपाल’ द्वारा प्रकाशित सो पुस्तकको शिक्षासेवी बाबुकाजी कसपालले विमोचन...