सामुदायिक विकासकेन्द्र द्धारा ‘ह्याभी लिफ्ट एअरब्याग’ हस्तान्तरण
डोटी । सामुदायिक विकास केन्द्र (सिडिसि) डोटीले बुधबार जिल्ला विपद व्यवस्थापन समिति डोटी लाई ‘ह्याभी लिफ्ट एअरब्याग’ हस्तान्तरण गरेको छ । वल्र्डभिजन ईन्टरनेशनल नेपालको सहयोगमा संचालित विपद जोखिम न्यूनीकरण परियोजना...