बजारमा विषाक्त ह्यान्ड स्यानिटाइजर, हेरेर मात्र खरिद र प्रयोग गर्न सर्वसाधारणलाई सचेत
काठमाडौँ । औषधि व्यवस्था विभागले बजारमा बिक्री–वितरण भइरहेका कतिपय ह्यान्ड स्यानिटाइजर तोकिएको मापदण्ड अनुसारको नभएको भन्दै निश्चित मापदण्ड अनुसारको छ कि छैन भन्ने विवरण हेरेर मात्र खरिद र प्रयोग गर्न...