कीर्तिपुरमा भेटिएको ‘ह्याण्ड ग्रेनेड’ बम सेनाद्वारा निष्कृय
काठमाडौँ । कीर्तिपुरको पांगा दोबाटो नजिक भेटिएको ‘ह्याण्ड ग्रेनेड’ सेनाको डिस्पोजल टोलीले निश्क्रिय पारेको छ । शुक्रबार साँझ साढे पाँच बजे पांगा दोबाटोस्थित तरकारी बजारको पछाडितिर फोहोरसँगै प्लास्टिकको ह्याण्ड ग्रेनेड...