ललितपुर-३ : ह्याट्रिकको तयारीमा पम्फा भुसाल
काठमाडौँ । नेकपा माओवादी केन्द्रकी उपमहासचिव एवम् संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ललितपुर-३ मा सत्तारुढ गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छिन्...