ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई हातपात गर्ने गाउँपालिकाका उपाध्यक्ष प्रहरीको नियन्त्रणमा
काठमाडौँ । ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई हातपात गर्ने गाउँपालिकाका उपाध्यक्षलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आज शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी (कुर्मी) लाई अनुसन्धानको...