कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्याउन सुरु
कास्की । कास्की जिल्लामा पहिलो पटक सार्वजनिक सेवाको होम डेलिभरी सेवा सुरु गरिएको छ । हुलाक सेवामार्फत नागरिकका घरदैलोमै सेवा पुर्याउने उद्देश्यसहित अन्नपूर्ण गाउँपालिकाबाट राहदानी (पासपोर्ट) वितरण सेवा घरमै पुर्याउँदै...