होन्डुरसमा पहिलो महिला राष्ट्रपति
तेगुसिगला । होन्डुरसमा नयाँ राष्ट्रपति निर्वाचित भएको छ । यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रोलाई नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको जनाएको हो । होन्डुरसको लिबर्टी एन्ड रिफाउन्डेसन पार्टीका नेता सियोमरा नयाँ...