हेल्लो सामान्य प्रशासन ! कर्मचारीलाई कति दुःख दिएको ?
कर्मचारीबाट सेवाग्राहीले दुःख पाउने घटना त नौलो होइन । तर, कर्मचारीबाट कर्मचारीले नै हैरानी खेप्नुपरेको कुरा तिनै कर्मचारीबाहेक कमैलाई थाहा होला ! त्यसैको एक उदाहरण हो- संघीय मामिला तथा सामान्य...