श्रृंखलाले यसरी बनाएकी थिइन् चेपाङ वस्तीमा हेल्थपोष्ट (हेर्नुस् भिडियो)
काठमाडौं । चीनको सान्यामा जारी मिस वल्र्डको प्रतियोगितामा रहेकी मिस नेपाल श्रृंखला खतिवडाले एउटा भिडियो सार्वजनिक गरेकी छन् । मिस वल्र्डको दौडमा रहेकी उनले आफुले प्रस्तुत गरेको भिडियो सार्वजनिक गरेकी...