तेस्रो हेलम्बु म्याराथनको उपाधी किरण कुलुङलाई
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा खेलकुद पर्यटन विकास गर्ने उद्देश्यले आयोजना गरिएको तेश्रो हेलम्बु म्याराथनको उपाधी किरण कुलुङले जितेका छन् । ४२ किलोमिटर दूरीको म्याराथन किरणले ४ घन्टा ३२.३० मिनटमा...