सिन्धुपाल्चोकमा ससुराको कुटपिट गरी हत्या गरेको आरोपमा बुहारी पक्राउ
काठमाडौँ । सिन्धुपाल्चोकमा कुटपिटबाट ससुराको मृत्यु भएको छ। ससुराको कुटपिट गरी हत्या गरेको आरोपमा आइतबार हेलम्बु गाउँपालिका–१ गोवागाङ बस्ने २३ वर्षीया बुहारी रीता तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि...