डडेल्धुरा क्याम्पसका हेमा भट्टलाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले डडेल्धुरा क्याम्पसका हेमा भट्टलाई स्पष्टीकरण सोधेको छ । भट्टले आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आयोगमा लेखी आएकोले...