हेमराज थापालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धामा रहेका एक उम्मेदवारसँग लिखित स्पष्टिकरण माग गरेको छ। बाजुरा निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार रहेका हेमराज थापाको सार्वजनिक अभिव्यक्तिसम्बन्धी...