नवनिर्वाचित प्रमुखसँग मिलेर वाचा पुरा गर्नेछुः नेता ओझा
कञ्चनपुर । नेपाली कांग्रेसबाट कृष्णपुर नगरपालिकाको मेयर पदका उम्मेदवार हेमराज ओझाले कृष्णपुरबासीसँग आफूले गरेका वाचाहरु नवनिर्वाचित मेयरसँग मिलेर पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा...