नेप्सेका अध्यक्ष हेमन्त बस्यालले दिए राजीनामा
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष हेमन्त बस्यालले राजीनामा दिएका छन् । बस्यालले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राजीनामा बुझाएका हुन् । तत्कालीन सरकारले बस्याललाई २०८२ भदौ १९ गते नेप्सेको...