हेपाटाइटिसको सङ्क्रमणबाट वर्षेनि १३ लाख मानिसको मृत्यु
काठमाडौँ । हेपाटाइटिस संक्रमणका कारण विश्वभर हरेक वर्ष १३ लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मंगलबार प्रकाशित गरेको रिपोर्ट अनुसार हेपाटाइटिसले ज्यान...