चिनिया रक्षामन्त्रीद्वारा उपत्यका पृतना हेडक्वाटरको निरीक्षण
काठमाडौं । रक्षामन्त्रीको औपचारिक निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा आएका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वाले नारायणहिटीस्थित नेपाली सेनाको उपत्यका पृतना हेडक्वाटरको निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा चीनीयाँ रक्षामन्त्रीद्वारा विनासकारी...