सडक विस्तारमा अवरोध नगर्न हेटौँडा प्रशासनको आग्रह, कारबाही गर्ने चेतावनी
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा बजारको सडक विस्तार कार्यमा अवरोध नपुर्याउन आग्रह गरेको छ । बुधबार सूचना जारी गर्दै सडक विस्तारविरुद्ध जबरजस्ती आन्दोलनमा सहभागी गराउन खोज्ने कार्य भइरहेको...