हुम्ला-बाजुरा सीमा विवाद दीर्घकालीन रूपमा समाधान गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ । हुम्ला र बाजुरा जिल्लाबीच देखिएको सीमा विवादको दीर्घकालीन समाधानका लागि संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सरकारलाई आवश्यक पहल गर्न निर्देशन दिएको छ। सोमबार बसेको समितिको बैठकमा सभापति...