डा.गोविन्द केसीको मागप्रति गम्भीर छौँ, छलफल भइरहेको छ : स्वास्थ्य राज्यमन्त्री
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले चिकित्सा शिक्षाका अभियन्ता अनसनरत डा।गोविन्द केसीको मागप्रति गम्भीर भएको बताएका छन् । राज्यमन्त्री केसीले अभियन्ता डा.केसीले उठाएका मागहरूका विषयमा गहन छलफल भइरहेको...