परराष्ट्रमन्त्री साउदको दाबी : नेपालले कुनै पनि देशको सुरक्षा सम्झौता स्वीकार गर्दैन
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले नेपालले कुनै पनि सैन्य गठबन्धनको हिस्सा हुन कहिल्यै स्वीकार नगर्ने बताएका छन्।कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने र त्यसको हिस्सा हुन कहिल्यै नस्विकार्ने बताएका हुन्।...