साफमा भारतको पहिलो हार, बङ्गलादेशले रच्यो इतिहास
काठमाडौँ । भारतले महिला साफ च्याम्पियनसिपमा पहिलो हार व्यहोरेको छ । यता बङ्गलादेशले भारतलाई हराउँदै समूह विजेता भएर छैटौँ संस्करणको महिला साफको सेमिफाइनलमा प्रवेश गरेको छ । रङ्गशालामा मंगलबार भएको समूह चरणको...