मुद्दा चल्ने ९० प्रतिशत कार्यालयमा ‘हिरासत पुस्तकालय’ अभियान सञ्चालन
काठमाडौँ । नेपाल प्रहरीले मुद्दा चल्ने प्रहरी कार्यालयमध्ये ९० प्रतिशत कार्यालयमा ‘हिरासतमा पुस्तकालय’ अभियान सञ्चालनमा ल्याएको छ । अहिलेसम्म नेपाल प्रहरीका २२१ वटा मुद्दा चल्ने कार्यालयमध्ये ९० प्रतिशत अर्थात् २००...