हिरासतका समस्या समाधान गर्न गम्भीर बन्न सरकारलाई मानव अधिकार आयोगको आग्रह
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेन जेड आन्दोलनपश्चात् उपत्यकाभित्रका हिरासत कक्षको अवस्थाबारे अनुगमन गरेको छ । यही कात्तिक २७ र २८ गते उपत्यकाका विभिन्न कारागारमा अनुगमन गरेको हो ।...