एमालेमै फर्किए एकीकृत समाजवादीका अछाम जिल्ला अध्यक्ष
काठमाडौँ । नेकपा एकीकृत समाजवादी अछामका अध्यक्ष हिरण्ड भट्टराई नेकपा एमालेमा फर्किएका छन् । सोमबार अछाममा आयोजित कार्यक्रममा भट्टराईसहित एकीकृत समाजवादीका विभिन्न कमिटीमा रहेका नेता कार्यकर्ता एमालेमा फर्किएका हुन् ।...