हिमालयन एभरेस्टका सीईओसहित आधादर्जन कर्मचारीले छोडे जागिर
काठमाडौँ । हिमालयन र एभरेस्ट इन्स्योरेन्स एक आपसमा मर्जर भएपछि कम्पनीका आधादर्जन कर्मचारीले जागिर छोडेका छन् । मर्जर भएयता कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ)देखि उच्च पदस्थ कर्मचारीहरूले राजीनामा...