हिमालको पानी निर्यात गर्न जापानी प्रतिनिधिमण्डलको सुझाव
काठमाडौँ । जापानी प्रतिनिधिमण्डलले हिमालयको पानी विदेश निर्यात गरेर आम्दानी गर्न नेपाललाई सुझाव दिएको छ । नेपाल भ्रमणमा रहेको जापानको सत्तारूढ डेमोक्रेटिक पार्टीका नेता, सांसद र व्यवसायी सम्मिलित प्रतिनिधिमण्डलले आइतबार वन...