पत्रकारलाई सञ्चारसाधनमा अनुदान दिने गरी बजेट ल्याउँछौँ : हिमबहादुर शाही
सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले कर्णालीका पत्रकारलाई सञ्चारसाधनमा अनुदान दिने गरी बजेटमा व्यवस्था हुने प्रतिबद्धता जनाएका छन् । सुर्खेतमा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुसँगको भेटमा मन्त्री...