‘सबै जातजातिको संस्कृतिको सम्मान गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो पुस्ताको दायित्व हो’
काठमाडौँ । सभामुख देवराज घिमिरेले हिन्दू धर्मावलम्बीहरूको महान् पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं परम्परागत सांस्कृतिक पर्व गाईजात्राका अवसरमा शुभकामना दिएका छन् । बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले स्वदेश तथा...