प्रिजेन्टिङ नेपाल दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटोग्राफि प्रतियोगिता सम्पन्न
काठमाडौँ । अठोट नेपालको आयोजनामा प्रिजेन्टिङ नेपाल दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटोग्राफी प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौँको भृकुटीमण्डप स्थित पर्यटन बोर्डको सभाहलमा सम्पन्न भएको कार्यक्रममा माननीय संस्कृति, पर्यटन...