२६ फाल्गुन २०७९, शुक्रबार
वडाध्यक्षले दिए तलब-सुविधाको सम्पूर्ण रकम दीर्घरोगी र विपन्नलाई
काठमाडौँ । पर्वतको फलेबास नगरपालिका-९ का वडाध्यक्ष हितमान गुरुङले आफूले पाउने तलब सुविधाको सम्पूर्ण रकम वितरण गरेका छन्। गत स्थानीय चुनावमा वडाध्यक्ष जितेपछि राज्यबाट पाउने सेवा सुविधा गरिब, असहाय, अशक्त...