प्रदेश-१ एमाले संसदीय दलको नेतामा हिक्मत कार्की चयन
काठमाडौँ । प्रदेश नं. १ नेकपा (एमाले) संसदीय दलको नेतामा हिक्मतकुमार कार्कीलाई चयन गरिएको छ। एमाले नवनिर्वाचित प्रदेशसभा सदस्यको आज प्रदेशसभा सचिवालयमा भएको भेलामा तिलकुमार मेन्याङ्बो प्रस्तावक र रेवतीरमण भण्डारीको...