मुख्यमन्त्री कार्कीलाई पूर्वमुख्यमन्त्रीको ९ बुँदे स्मरणपत्र, ४८ घण्टे अल्टिमेटम
काठमाडौँ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ९ बुँदे स्मरणपत्र बुझाएका छन्। उनले पत्रमार्फत ४८ घण्टाभित्र माग पूरा नगरे सरकारविरुद्ध अनशन बस्ने चेतावनीसमेत दिएका छन्। आफू नेतृत्वको...