हिंसापीडितको लागि ओसिएमसी सेवा
काठमाडौँ । यौनजन्य हिंसापीडितले एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट सेवा लिन सक्ने भएका छन् । हिंसाजन्य घटनामा परेकाहरूको उपचार, प्रशासनिक कारबाही प्रक्रिया, कानुनी सहायताजस्ता सबै सेवा एकै ठाउँमा उपलब्ध गराउने गरी...