संयुक्त राष्ट्रसंघले भन्यो : हिंसात्मक आक्रमण स्वीकार्य छैन
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार पाकिस्तानको राजधानी इस्लामावादस्थित एक मस्जिदमाथि भएको आक्रमणप्रति आफ्नो गहिरो चिन्ता व्यक्त गर्दै निन्दा गरेका छन् । उनका उपप्रवक्ता फरहान हकले जारी गरेको...