प्रमुख अस्पतालमा हावाबाट अक्सिजन उत्पादन गर्ने प्लान्ट तत्काल जडान गरिने
काठमाडौँ । सरकारले प्रमुख अस्पतालहरूमा हावाबाट अक्सिजन उत्पादन गर्न सक्ने प्रविधियुक्त अक्सिजन प्लान्ट तत्काल आयात गरी जडान गर्ने भएको छ । उपप्रधानमन्त्री इश्वर पोखरेलको अध्यक्षतामा बसेको कोभिड-१९ को प्रभावकारी व्यवस्थापन...