लेखा परीक्षण नै गराएनन् २६ सार्वजनिक संस्थानले
काठमाडौँ । मुलुकमा सञ्चालित सार्वजनिक संस्थानमध्ये २६ ले लेखा परीक्षण नै नगरेको पाइएको छ । महालेखापरीक्षकको ५९ औँ वार्षिक प्रतिवेदनको सारांश अनुसार २०७८ जेठसम्म १६ संस्थानले मात्रै तोकिएकै समयमा २०७७/७८...