जिल्ला प्रहरी काठमाडौँद्वारा ‘हाम्रो प्रहरी’ अभियान सुरु
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी र समुदायबीचको सम्बन्धलाई सुदृढ बनाउन आइतवारदेखि ‘हाम्रो प्रहरी’ अभियान सुरु गरेको छ । वसन्तपुर दरबार क्षेत्रमा आयोजित एक समारोहबीच उक्त अभियानको शुभारम्भ गरिएको...