“हाम्रो अर्गानिक किसान घर”मा कृषक र उपभोक्ताको आकर्षण बढ्दै
चितवन । गाउँमा पहिले पहिले स्वस्थ हावापानीमा उत्पादन गरिएका फलफूल तरकारीहरू खान मिल्थ्यो । अर्गानिक उत्पादनहरू खाने गरेका अघिल्लो पुस्ताका बाउबाजेहरुले कहिल्यै न सिटामोल खानुपर्यो न महामारीको चपेटामा पर्नुपर्यो ।...