१० कार्तिक २०८०, शुक्रबार
हाफ सेञ्चुरी पूरा गरेका भुर्तेल आउट
काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टि-२० क्रिकेट सिरिजको उपाधि खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ। किर्तिपुरस्ति त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेललाई आफ्नो...